टेस्ट क्रिकेटको डेभ्यु खेलमा पाकिस्तानका घुलामको शतक

काठमाडौँ - पाकिस्तानका क्रिकेटर कमरान घुलामले टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक प्रहार गरेका छन् ।
इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पहिलो पटक अवसर पाएका २९ बर्षिय घुलामले उत्कृष्ट ब्याटिंग गर्दै शतक प्रहार गरेका छन् । उनी टेस्ट क्रिकेटको डेब्यु खेलमा शतक प्रहार गर्ने १३औं पाकिस्तानी खेलाडी बनेका छन् ।
यो समाचार तयार गरुञ्जेल पाकिस्तानले पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाएर २२४ रन बनाएको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया