दशैँ बिदा सकियो , आजदेखि खुल्दै सरकारी कार्यालय

काठमाडौं- बडादशैँको बिदा सकिएसँगै मंगलबारदेखि कार्यालय खुल्दैछन्। बडादशैँको अवसरमा सरकारले फूलपातीदेखि द्वादशीसम्म बिदा दिएको थियो। बिदा सकिए पनि मान्यजनको हातबाट टीका लगाउने क्रम पूर्णिमासम्म नै चल्छ । पूर्णिमा कात्तिक १ गते परेको छ।
मंगलबारदेखि कार्यालय खुल्ने भएपछि थातथलोबाट कर्मथलो फर्किनेको लर्को लागेको छ। सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ ।

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

प्रतिक्रिया