युक्रेन क्वार्टरफाइनलमा, स्वीडेन बाहिरियो
काठमाडौँ : युक्रेन युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो ।
युक्रेनलाई जिताउन ओलेक्जन्डर जिन्चेन्को र अर्टिन डिभबीकले गोल गरे । निर्धारित समयको खेल एक-एक गोलमा सकिएपछि खेलको निर्णयका लागि अतिरिक्त समय खेलाइएको थियो । जसमा युक्रेनले बाजी मारेको हो ।
स्वीडेन भने युरोबाट बाहिरिएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया