नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ - नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । बुधबार नेप्से ४.८५ अङ्कले बढेर २६६८.१७ विन्दुमा रोकिएको हो ।
आज २९४ कम्पनिको कारोबार हुदा ८३ लाख १२ हजार ६८५ कित्ता शेयर ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज नेसनल फानान्सको सबैभन्दा बढी २२ करोड १ लाख ५८ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज सानिमा बैंकको ५ लाख ५५ हजार ३१८ कित्ता शेयर कारोबार भएको छ ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया