कोभिड–१९ नियन्त्रण, उपचारमा पाकिस्तानको ४ करोड ३० लाख सहयोग

काठमाडौँ : नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहले प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालसँग भेटघाट गरेका छन् । उक्त भेटघाटका क्रममा पाकिस्तानी राजदूत शाहले कोभिड नियन्त्रण तथा उपचारका लागि पाकिस्तान सरकारबाट उपलब्ध गराइएको ४ करोड ३० लाख रुपैयाँको चेक सचिव बराललाई हस्तान्तरण गरेका थिए ।
यो वित्तीय सहयोग सार्क देशहरूले प्रतिवद्धता गरेको कोभिड–१९ आपतकालीन कोषको अंश भएको नेपालस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया