मानो रोपेर मुरी फलाउने रमाइलो (फोटो फिचर)

काठमाडौँ : आज असार १५ । अर्थात राष्ट्रिय धान दिवस । दही चिउरा खाँदै आज खेतमा गएर रोपाई गर्ने दिन हो । असार १५ को यो रमाइलो गर्ने प्राय नेपाली छुट्दैनन् । मानो रोपेर मुरी फलाउने यो बेलामा धेरैले हिलो खेल्दै रमाइलो पनि गर्छन् ।
धान दिवसकै दिन नेकपा एमालेको युवा संघले भक्तपुरमा रोपाई विशेष कार्यक्रम आयोजना गरेको छ । रोपाईकै लागि पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र युवा संघका पूर्वध्यक्ष महेश बस्नेत पुगेका थिए । जहाँ अरु युवाहरु पनि हिलो खेल्दै रोपाई गर्न पुगेका छन् ।
एक अर्कासँग हिलो छ्याप्दै भक्तपुरबासीले रोपाई गरेका छन् । हिलो छ्याप्दै रमाइलो गरेका छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया