वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो पीडितहरूलाई खाद्यान्न सहयोग

काठमाडौँ- नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढी पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि खाद्यान्न सामग्री सहयोग गरेको छ ।
चामल ३६० बोरा, चिउरा १०० व्याग, मसुर दाल ४० व्याग र तोरीको तेल –२० कार्टुन सहयोग स्वरुप उपलब्ध गराएको छ ।
उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधिमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेको थियो ।
उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास संघले लिएको जनाएको छ ।

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

सिंहको आँटेको काम बन्ने, तुलाको रोकिएका अधुरा काम पूरा हुने

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

प्रतिक्रिया