एनपीएलमा शरद भेस्वाकर चितवनबाट खेल्ने

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई चितवन राइनोजले किनेको छ ।
पहिलो चरणको अक्सनमा बिक्रि नभएका शरदलाई चितवनले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा उनको न्यूनतम् मूल्य १० लाख तिरेर भित्र्याएको हो ।
कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यस अक्सनमा राष्ट्रिय टिमका बलर रिजन ढकाल र कमल सिंह ऐरीलाई १०-१० लाख तथा स्पिनर विपिन रावललाई ८ लाखमा किनेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया