एनपीएल अक्सन: सन्दीप, सुर्य र बिबेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई लुम्बिनी लाइन्सले किनेको छ । आइतबार भएको खेलाडी अक्सनमा लुम्बिनीले सन्दीपलाई १५ लाखमा किनेको हो ।
लुम्बिनीले यस अघि आजैको अक्सनमा सुर्य तामाङ र विवेक यादवलाई पनि १५-१५ लाखमा किनेको थियो ।
त्यसैगरी लुम्बिनीले तिलक राज भण्डारी र आशुतोष घिरैयालाई १०-१० लाखमा किनेको छ भने दुर्गेश गुप्तालाई ८ लाखमा किनेको छ ।
लुम्बिनी लाइन्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल रहेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया