एनपीएल अक्सन: अर्जुन कुमाललाई सुदूरपश्चिमले किन्यो

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आबद्ध भएका छन् ।
आइतबार भएको अक्सनमा कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिमले किनेको हो ।
यस अघि सुदूरपश्चिमले ब्याट्सम्यान आरिफ शेख र बलर अविनाश बोहोरालाई पनि किनेको थियो ।
सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको छ भने डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अविनाश बोहोरालाई सुदूरपश्चिमले १२ लाखमा किनेको ।
सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया