कमल थापा भन्छन्- भुटानले पुर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पुर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको बताएका छन् ।
हाल भुटान भ्रमणमा रहेका पुर्व राजा ज्ञानेन्द्रलाई भुटानमा भव्य स्वागत गरिएका तस्वीर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।
अध्यक्ष थापाले भनेका छन् 'थिम्पुमा राजा ज्ञानेन्द्रको भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक र रानीसँग भेट भएको छ । नेपाल र भुटानका राजसंस्थाका बिच सदैव सुमधुर सम्वन्ध रहँदै आएको छ। राजा ज्ञानेन्द्रलाई प्रदान गरिएको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको छ । यो भेट ऐतिहासिक र कोसेढुङ्गा बन्ने छ ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया