११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ११ मुलुकबाट ४८ अर्ब १६ करोड रुपैयाँको चामल आयात गरेको छ । २०३८ सालसम्म नेपाल चामल निर्यात गर्दै आएको थियो ।
भारतले त्यतिबेलादेखि नै आफूलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको हो भने नेपाल खाद्यान्नमा क्रमशः परनिर्भर गर्दै यस आर्थिक वर्षमा आधा खर्ब रुपैयाँ चामल आयातमा खर्च हुने देखिन्छ । नेपालले भारतबाट सबैभन्दा धेरै ४७ अर्ब ९४ करोड रुपैयाँको चामल आयात गरेको छ ।
यस आर्थिक वर्षमा नेपालले आयात गरेको चामलको विस्तृत विवरण यसप्रकार छ ।
देश |
परिमाण (क्वीन्टल) |
मूल्य (रुपैयाँ) |
भारत |
१२६४३६४६.२८ |
४७ अर्ब ९४ करोड |
चीन |
१७३६.२४ |
६ करोड ७१ लाख ३३ हजार |
फिलिपिन्स |
०.५ |
२७ हजार |
थाइल्याण्ड |
५०.०३ |
४ लाख १२ हजार |
अमेरिका |
१९३८६.५१ |
१५ करोड १८ लाख ६१ हजार |
भियतनाम |
०.२३५ |
१० हजार |
म्यानमार |
०.०१ |
|
जापान |
१.२ |
१ लाख २१ हजार |
टर्की |
०.२५ |
३० हजार |
इटली |
१ |
२९ हजार |
दक्षिण कोरिया |
०.५६ |
६ हजार |
स्रोतः भन्सार विभाग

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_zWRBDYElcw_vfduxqirhgdg5xolhqusyuqwa5vvnnqwlwwexbb78e5zxgb7kmbs9yjkfw4d.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

प्रतिक्रिया