पूर्णिमासम्म सर्वोच्चमा बिदा, बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने

काठमाडौँ - सर्वोच्च अदालतमा आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालतले जानकारी दिएको छ ।
बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया