एटलेटिको म्याड्रिडमाथि बेनफिकाको फराकिलो जित

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगीच क्लब बेनफिकाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा बेनफिकाले एटलेटिको म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बेनफिकाको जितमा मुहमद केरेम अकटुरकोग्लु एन्जल डी मारिया, एलेक्जेडर बाह र ओर्कुन कोकसुले एक एक गोल गरेका थिए ।
बेनफिकाको यस सिजनमा यो लगातार दोस्रो जित हो । यो जितपछि बेनफिकाको २ खेलमा ६ अंक भएको छ ।
त्यस्तै एटलेटिको म्याड्रिडको भने २ खेलमा ३ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया