झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौँ बाहिरिने सवारी साधन रोकिए

काठमाडौँ - धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक दुईतर्फी खुलाउन भन्दै बन्द गरिएको सडक अहिलेसम्म खुलेको छैन । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको थियो ।
सडक बन्द हुँदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा नै रोकिएको छ । सडक अवरुद्ध बनेपछि मालबाहक ट्रकको लाइन काठमाडौँको रिङरोड भरिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया