शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

कांग्रेसले बोलायो संसदीय दलको बैठक

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले मंगलबार अपरान्ह १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।