नख्खु खोलाले बगाएका चार मध्ये तीनको उद्धार

काठमाडौँ- ललितपुर महानगरपालिका नखिपोट क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये तीन जनाको उद्दार गरिएको छ ।
बाढीमा फसेका उनीहरूले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहे पनि अचानक टहरो भत्किएपछि उनीहरूलाई बाढीले बगाएको थियो ।
बाढीले बगाएका चार जनामध्ये तीन जनालाई स्थानीयले उद्दार गरी पाटन अस्पताल पठाइएको छ भने एक जना भने अझै बेपत्ता रहेका छन् ।

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

सिंहको आँटेको काम बन्ने, तुलाको रोकिएका अधुरा काम पूरा हुने

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

प्रतिक्रिया