भक्तपुरमा बाढी र पहिरोले पाँच जना बेपत्ता

काठमाडौँ- अविरल परेको पानीका कारण बाढी र पहिरोले गर्दा भक्तपुरमा ५ जना बेपत्ता भएका छन् । भक्तपुरको ठिमीमा चार जना र आशापुरीमा एक जना बेपत्ता भएका हुन् ।
ठिमीमा पहिरो र आशापुरीमा बाढीका कारण एक जना बेपत्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए । बेपत्ताहरूको नाम भने खुलेको छैन ।
सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधेलगायतका क्षेत्रमा बाढी पसेको छ ।

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

तीनकुनेमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

सिंहको आँटेको काम बन्ने, तुलाको रोकिएका अधुरा काम पूरा हुने

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

प्रतिक्रिया