वनस्थलीको नालीमा मोटरसाइकल खस्दा , १९ वर्षीय श्रेष्ठ बेपत्ता

काठमाडौँ- वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन् । शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१५ वनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भई हाल रानिवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ रहेका छन् । मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया