काठमाडौं उपत्यकाका अधिकांश नदीमा बाढी

काठमाडौँ- काठमाडौं उपत्यकाका अधिकांश नदीमा बाढी आएको छ । बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी आएको हो ।
वाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरको छ । अन्य नदी तथा खोलामा पनि बाढी आएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूले रातिसम्मै उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया