गढ्वा गाउँपालिकाले भन्योः काटिसकेको धान तत्काल भित्राउनू

काठमाडौँ- दाङको गढ्वा गाउँपालिकाले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेको छ । मौसमविद्ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि यदि धान नकाटेको भए नकाट्न पनि गाउँपालकिाले अनुरोध गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेका छन् ।

कृषकलाई अनुदानमा मौरी घार वितरण

गड्यौला मल बनाउने तालिमपछि जैविक तरकारी फलाउने प्रतिबद्धता

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

किसानलाई चैते धान थन्क्याउने चटारो

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

प्रतिक्रिया