आल्भेजमाथि रियल म्याड्रिडको जित

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले आल्भेजलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा लुकास भाज्क्वेज, किलियन एम्बाप्पे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि कार्लोस बेनाभिडेज र किके गार्सियाले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको ७ खेलमा १० अंक रहेको छ र लिगमा ८औं स्थानमा रहेको छ

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया