आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

रवि लामिछाने पक्राउ पर्ने हल्लापछि पार्टी कार्यालयमा भीड (तस्बिरहरू)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने पक्राउ पर्ने हल्लापछि पार्टी कार्यालय वरिपरि भीडभाड बढेको छ । 

शुभचिन्तक तथा पार्टी कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ । लामिछानेमाथि आज मात्र कास्की अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।