सहरी विकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्छौँ - कार्यवाहक प्रधानमन्त्री सिंह
काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै सिंहले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाएर नै अघि बढ्ने समेत बताए ।
ग्रोथको इन्जिन सहरी क्षेत्र भएकाले यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने उनले बताए । अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरूलाई खोजेर समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले सहरी ऐन छिटो ल्याएर यस क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
पुर्वराष्ट्रपति भण्डारीको चीनमा आज बिशेष सम्बोधन

कांग्रेस पदाधिकारी बैठक बस्दै, भिजिट भिसाबारे पनि छलफल हुने
न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै

शिक्षा मन्त्री पन्तले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन मागे साताको समय

कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुनः प्रधानमन्त्री …

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

उर्जा मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु'

प्रतिक्रिया