शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

वसन्तपुरमा रथ तान्दै महिलाहरू (तस्विरसहित)

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ - ​राजधानीको वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रमा इन्द्र जात्राको अन्तिम दिन महिलाहरूद्वारा जीवित देवी कुमारी गणेश र भैरवको रथ यात्रा सम्पन्न भएको छ ।