शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खरिद पश्‍चात भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ।

उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुने जनाएको छ ।