क्लासिक टेकको तिमीलाइ पनि मलाइ पनि अफर ' सार्वजनिक

काठमाडौँ- देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत तिमी लाइ पनि मलाइ पनि अफर सार्वजनिक गरेको छ। अब ग्राहकले क्लासिक टेक मोबाइल एप बाट रिफर गर्दा रिफर गर्ने र रिफर मार्फत इन्टरनेट, आइपी टी. भी जडान गर्ने दुवै जनाको हात खालि नहुने अर्थात् दुवैको एकाउन्टमा बोनास थपिने गरि उक्त अफर सार्वजानिक गरेको हो।
कम्पनिका अनुसार रिफर गर्ने ग्राहकले ४ महिना इन्टरनेटं आइपी टी.भी र रिफर मार्फत इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना सम्मको इन्टरनेट,आइपी टी. भी बोनस साथै वाइफ़ाइ, भएको डुवल ब्याड राउटर समेत निशुल्क पाउने कम्पनीले बताएको छ। नजिकिदै गरेको चाडपर्बलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एम बि पी एस देखी ३०० एम बि पी एस सम्मको १ वर्ष को इन्टरनेट आइपी टी. भी जडान गर्दा रिफर बोनस पाउने छन। १२५ एम बि पि एस जडान गर्दा प्रति महिना रू ३०३ र २०० एम बि पि एस जडानमा प्रति महिना रू। ५९१ लाग्ने छ। आफ्नो आफन्त छर छिमेकी साथी भाइ इस्टमित्रहरुलाई क्लासिक टेक मोबाइल एप बाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ ।
उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ। थप जानकारीको लागि सम्पर्क न। ९८०१००६६३३ मा कल गर्न सक्नुहुने छ । अथवा कम्पनीको वेबसाइट http://www.classic.com.npमा लगइन गरि जानकारी प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

प्रतिक्रिया