अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र र ट्राफिक जरिवाना भुक्तानीमा समस्या हुने

काठमाडौँ- नेपाल प्रहरीको अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी अवरूद्ध हुने भएको छ । प्रहरीले एक सूचना जारी गर्दै आज राति ८ बजेसम्म सेवा अवरूद्ध हुने जानकारी गराएको हो ।
त्यसैगरी प्राविधिक मर्मत सम्भारका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली पनि अवरूद्ध हुने जानकारी गराएको छ ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया