राष्ट्रपतिलाई प्रश्न : 'मै खाऊँ, मै लाऊँ' भनेजस्तै संविधानको व्याख्या आफैँ गर्ने, प्रधानमन्त्री नियुक्त पनि आफैँ गर्ने !

काठमाडौँ : संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आधार त्रुटिपूर्ण रहेको जिकिर गरेका छन् । आइतबार बहस गर्दै उनले इजलाससमक्ष यस्तो तर्क पेस गरेका हुन् ।
इजलासमा उनले भने,'७६ का उपधाराहरूले विकल्प दिने हो । लेखनाथ पौडेलको कविता जस्तो 'मै खाऊँ, मै लाऊँ' भने जस्तै संविधानको व्याख्या पनि आफै गर्ने, प्रधानमन्त्री पनि आफै नियुक्त गर्ने ।'

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया