'विश्वासको मत नलिएपछि ओलीलाई प्रधानमन्त्री बन्न भोटे ताल्चा लाग्छ, सुरुमै आउट भएपछि नकआउट चरणमा जान मिल्दैन'

काठमाडौँ : वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच सवाल-जवाफ भएको छ । संवैधानिक इजलासमा आइतबार प्रधानन्यायाधीश जबरा भने- '७६(५) को अन्तिम प्रधानमन्त्री होइन । ७६(५)को प्रक्रिया अन्तिम हुनसक्छ र ७ को व्याख्या पनि हेर्नुपर्यो नि ।'
संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता ज्ञवालीले भने- '७६(५) को प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा मात्र प्रतिनिधि सभा विघटन हुन्छ । ७६(३) मा विश्वासको मत नलिएपछि ओलीलाई प्रधानमन्त्री बन्न भोटे ताल्चा लाग्छ । सुरुमै आउट भएपछि नकआउट चरणमा जान मिल्दैन ।'

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया