कांग्रेसको भूपू सैनिक विभागमा देउवाले मनोनीत गरे १० सदस्य

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख रहेको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनयन भएका सदस्यहरूमा गर्जबहादुर गुरूङ, लम्जुङ, हेमलाल लिम्बु, सुनसरी, तुलबहादुर गुरुङ, कास्की, जोवानसिंह ठकुरी, रूपन्देही, भिम चन्द, कञ्चनपुर, भावना घर्ती मगर, सुर्खेत, गुणबहादुर कार्की, महोत्तरी, लिला मास्के राना, नवलपुर, गोपाल तामाङ, झापा र सुनिता लामिछाने, काठमाडौँ रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया