एमालेले असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सांसदलाई किन दियो निर्देशन ?

काठमाडौँ- नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न निर्देशन दिएको छ । एमालेका सांसद भीम आचार्यले बिहान काठमाडौँ नछाड्न भनेर फोन आएको जानकारी दिए । '
'बिहान फोन आएको थियो । ३ गतेसम्म काठमाडौँ नछाड्न भनिएको छ ,' उनले इकागजसँग भने,' प्रधानमन्त्री केपी शर्मा ओली असोज ४ गते अमेरिका जाँदै हुनुहुन्छ भनेर फोन आएको हो । काठमाडौँ नछोड्नु भनेर खबर आएको छ। '

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया