लिग–२ का लागि नेपाली टिमको बिदाई, आजै क्यानडा जाने

काठमाडौँ- आईसिसी विश्वकप लिग–२ को दोस्रो त्रिकोणात्मक सिरिजन खेल्ने क्यानडा जान लागेको नेपाली टिमको बिधाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नोपली क्रिकेट टिमको बिदाई गरेको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा, म्यानेजर विनोद दासलगायत बिदाई गरे। नेपाली टिम आसै क्यानडा प्रस्थान गर्ने तालिका छ।
क्यानडा र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि क्यानले सोमबार राति मात्रै १६ सदस्यीय टिम घोषणा गरेको थियो।
क्यानडामा नेपालले घरेलु टोली क्यानडा र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग–२ मा नेपालको यो दोस्रो सिरिज हो। नेपालले क्यानडासँग सेप्टेम्बर १६ र २२ तथा ओमानसँग सेप्टेम्बर १८ र २४मा खेल्ने छ।
लिग २ पछिको सिरिज सकिएपछि नेपालले ओमान र क्यानडासँगै त्रिकोणात्मक टि–२० सिरिज पनि खेल्ने छ। टि–२० सिरिजमा नेपालले सेप्टेम्बर २८ र १ अक्टोबरमा क्यानडासँग र सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।
त्यसपछि नेपाली टिम उतैबाट लिग–२को तेस्रो सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_YVkbrXFyX6_p3bpbrgapoekv84yglbhifzatfksra7qzyeull2maafcpkilf2fby6eaevno.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया