शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्बिर

काठमाडौँ- आज संसद्‌ बैठक बस्दै छ । आज दिउँसो १ बजे संसद्‌को बैठक बस्ने संघीय संसद्‌ सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकको निम्न बमोजिमको सम्भावित कार्यसूची रहेको छ ।