रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा वृद्धि मासिक रु ५०० अर्ब भन्दा बढि कारोबार

काठमाडौँ- रिटेल पेमेन्टले २०८१ असार मसान्त सम्म ने.रु. ६७३ अर्बको कारोबार गरेको छ । यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो भने कारोबार संख्याको आधारमा ४९ प्रतिशतले वृद्धी भएको छ ।
यसरी गत ४ महिनामा मासिक रु.५०० अर्ब भन्दा बढिको कारोबार भएको छ । जेष्ठ महिनामा रु. ५७७ अर्ब, वैशाख महिनामा रु. ५२७ अर्ब र चैत्र महिनामा रु.५१७ अर्ब गरी गत आ.व. मा भुक्तानी कारोबारहरू भएका हुन् । आ.व.२०८०/८१ मा मार्फत कुल ने.रु. ५,६९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार च्एक् बाट हुने भुक्तानी कारोबार चेक, आइपिएस, मोबाइल बैंकिङ्ग तथा कार्डबाट हुने गरेको कारोबार भन्दा बढि रहेको छ ।
२०७८ पौष देखि एक छुट्टै च्यानलको रुपमा अन्तर्गत कार्यान्वयनमा रहेको छ । कारोबार संख्या र रकमको आधारमा ४ गुणाले वृद्धि गरेको छ । यसबाट डिजिटल भुक्तानीमा उल्लेख्य बृद्धि भई क्यासलेस सोसाइटी तर्फको यात्रालाई थप टेवा पुगेको बुझ्न विश्वास गरेको छ ।

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

प्रतिक्रिया