गण्डकीमा के छ मौसमको अवस्था ?

पोखरा : गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय, पोखराले जनाएको छ । मौसमविद् समिर मिश्रका अनुसार पोखरा र पोखरा आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।
केही स्थानमा सामान्यदेखि मध्यम बदली रही बागलुङ, स्याङ्जा र पोखरामा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । ती स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छ । अहिले पोखरालगायत गण्डकी प्रदेशका अधिकांश स्थानका आकाशमा बादल छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया