तस्बिरमा नाडा अटो शो, २०२४

काठमाडौँ - मंगलबारदेखि राजधानीमा वृहत् नाडा अटो शो, २०२४ सुरु भएको छ । अटो शो यस वर्ष नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना गर्दैछ ।
अटो शोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल सवारी साधनहरू प्रदर्शनीमा राखिएको छ । यस पटकको अटो शोमा ईभी अर्थात् विद्युतीय सवारीको प्रदर्शन बढी देखिएको छ ।

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया