पाटनमा भीमसेन जात्रा [फोटोफिचर]

काठमाडौँ- नेवार समुदायले मंगलबार भीमसेन जात्रा पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
पर्वमा भीमसेनको मूर्ति बसेको स्थानहरूमा भक्तजनले डोली बोकेर जाने गर्दछन् । ललितपुरको पाटन दरबार चोक हुँदै पूजाआजा गर्ने क्रममा भक्तजनले डोली बोकेर धूप बाल्ने गरेका छन् । भाद्र भद्र कृष्ण पञ्चय चन्द्रमाको नवौं दिनको मध्यरातमा प्रत्येक वर्ष पाटनमा भीमसेन जात्रा पर्व मनाइन्छ ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_9hg0PpUf29_qzjecmcmzgcesnx3xse1mxibu9k2iatohbaqblmuakjyvlp7cymvfcv5a40u.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया