सर्वाेच्चबाट पुनर्वहाली भएका एमालेका तीन मन्त्री फेरि निलम्बित

काठमाडौँ : नेकपा एमालेले सर्वाेच्चको आदेशपछि पुनर्वहाली भएका कर्णाली प्रदेशका तीन सांसदलाई पुनःनिलम्बन गरेको छ । एमालेको प्रदेश संसदीय दलले उनीहरुलाई निलम्बन गरेको जानकारी गराएपछि प्रदेश सभा सचिवालयले अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिना निलम्बन गरेको सूचना सार्वजनिक गरेको हो ।
माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चारमध्ये तीन सांसदलाई पुन निलम्बन गरिएको हो । यसअघि निलम्बनमा परेका ज्वाला सिंहलाई भने यसपटक निलम्बन गरिएको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया