बानेश्वरमा बृहत नागरिक आन्दोलन र प्रहरीबीच धकेलाधकेल [फोटोफिचर]

काठमाडौँ- बानेश्वरमा बृहत नागरिक आन्दोलन र प्रहरीबीच धकेलाधकेल भएको छ ।
शनिबार दिउँसो माइतीघरबाट मार्चपास गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोज्दा प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो ।
सरकारले भ्रष्टाचारजन्य कसुरको हदम्यादलाई ५ वर्षभित्र सीमित गर्ने तथा सङ्घीय र प्रदेश मन्त्रिपरिषद्ले गरेका भ्रष्टाचारजन्य काम कारबाहीलाई अनुसन्धानको दायराबाट उन्मुक्ति दिने गरी विद्यमान ऐनमा संशोधन गर्न लागेको भन्दै बृहत नागरिक आन्दोलनले मार्चपास गरेको हो ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_eC5SuwVaai_rctbtwhkbzwxquf5d15izepbrjmjsl0x621xjwnlxfbwdhw8g1enrkvhusx5.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_OUZ3rinxGt_xiairzlxsam0g6yfbnpydvjkpps9d177e7yl6thqzqvzrohuxwdeepobeqmv.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया