पुलको निर्माणको माग : आमरण अनशन तोडियो

महेन्द्रनगर (धनुषा)- हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा सीमामा पर्ने कमला नदीमाथि पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरू अनशन तोडेका छन् ।
अनशन बसेका युवाहरूसँग शुक्रबार चारबुँदे सम्झौता भएसँगै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर अनशन तोडाएका हुन् ।
मधेस सरकारले नयाँ कमला पुल निर्माणका लागि सहजीकरण गर्न तयार भएपछि अनशन तोडिएको हो ।

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

सर्लाहीमा हुरीले ६ जना घाइते

प्रतिक्रिया