थप २ हजार ४७६ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा शुक्रबार थप २,४७६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ८६ पिसिआर परीक्षणका क्रममा १ हजार ७ सय २१ र ४ हजार ७ सय ६५ एन्टीजेन परीक्षणका क्रममा ७ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालका कोभिड संक्रमितको संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ८ हजार ९ सय ४५ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै थप ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ७६ हजार ४१३ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४५ हजार ७ सय ९४ सक्रिय संक्रमित आइसोलेशन र ३७३ जना क्वारेन्टिनमा छन् ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया