नुवाकोटमा हायस दुर्घटना, १० यात्रु घाइते
काठमाडौँ - नुवाकोटको बोहोरे खोलामा यात्रु बोकेको गाडी दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।
त्रिशूली-छहरे-टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका-७ बोहोरे खोलामा गण्डकी प्रदेश एफएए ०१०६ नम्बरको हायस दुर्घटना हुँदा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हायस बुधबार बेलुकी बोहोरे खोला माेडमा दुर्घटना भएको छ ।
यात्रुहरूलाई उपचारका लागि काठमाडौं ल्याइएकाे प्रहीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया