घाँसी कुवामा ठूलो पहिरो, मुग्लिन-पोखरा सडक अवरुद्ध

दमौली - तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन-पोखरा सडक अवरुद्ध बनेको छ ।
बुधबार करिब ५ बजे पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठूलो पहिरो खसेका कारण मुग्लिन- पोखरा सडक पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
ठूलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घन्टौं लाग्न सक्ने अनुमान गरिएको छ ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया