यस्तो छ आज विदेशी मुद्राको बिनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४३ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १३ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ४ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १६ पैसा र बिक्रीदर ९ रूपैयाँ २० पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७५ पैसा र बिक्रीदर १८ रूपैयाँ ८३ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ४ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ रहेको छ ।

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया