'मैदान छाडेको प्रधानमन्त्रीले संसद्माथि जालझेल गर्नुभयो'

काठमाडौँ : वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मैदान छाडेको प्रधानमन्त्रीले संसद्माथि जालझेल गरेको जिकिर गरेका छन् । प्रतिनिधि विघटन सम्बन्धी बहस गर्दै शुक्रबार संवैधानिक इजलासमा घिमिरेले यस्तो जिकिर गरेका हुन् ।
भारतीय संविधानमा पनि डा अम्बेड्खरले के भन्नुभाथ्यो भने प्रतिनिधि सभा विघटन गर्दा पनि राष्ट्रपतिले परीक्षण गर्नुपर्ने उल्लेख गर्नुभाथ्यो । सभामुख बाहेक सबै स्वतन्त्र सांसद ७६(५) बमोजिम प्रधानमन्त्रीको दाबी गर्न सक्छन् । कुन पार्टीको कति मान्छे भनेर उहाँले हेर्न पाउँनुहुदैन । उहाँको कदम असंवैधानिक छ ।', वरिष्ठ अधिवक्ता घिमिरेको भनाई छ,'मैदान छोडेको प्रधानमन्त्रीले संसद्माथि जालझेल गर्नुभयो । राष्ट्रपतिले लिखित जवाफमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार र अदालतले प्रश्न उठाउन नपाउने दाबी गर्नुपर्यो । नेपाल अधिराज्यको संविधानमा पनि राजाले गरेका निर्णयमा अदालतले प्रश्न उठाउने नपाउने भनेपनी अदालतले गरेका फैसलाहरू छन् । वर्तमान राष्ट्रपतिले गरेको निर्णयमा अदालतले न्यायनिरुपण गर्नसक्छ ।'

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया