'राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस परीक्षण गर्नुपर्छ'

काठमाडौँ : विरिष्ठ अधिवक्ता मुक्ति प्रधान राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस परीक्षण गर्ने बताएका छन् । प्रतिनिधि सभा विघटन सम्बन्धी बहस गर्दै शुक्रबार संवैधानिक इजलासमा उनले यस्तो जिकिर गरेका हुन् ।
'कामचलाउ सरकारले सिफारिस गर्दैमा प्रतिनिधि सभा विघटन गर्न पाउछ श्रीमान ? उसले नीतिगत निर्णय गर्नपाउदैन । राष्ट्रपतिले त्यस्तो मन्त्रिपरिषद्को सिफारिस परीक्षण गर्नुपर्छ । नत्र संसद्मा पठाउनुपर्छ', उनको भनाई थियो,'देउवा र ओली दुवैको दाबी खारेज गर्नुभयो । यो संवैधानिक व्यवस्था विपरित हो । ७६(५) अन्तर्गत नियुक्त भएको प्रधानमन्त्रीले मात्रै विघटन सिफारिस गर्न पाउछ । यहाँ त ७६(५) अन्तर्गत नियुक्त नभएको प्रधानमन्त्रीले सिफारिस गर्या देखिन्छ ।'
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया