'विद्यादेवी भण्डारीले को एमाले को काङ्ग्रेस भनेर हेर्न सक्नुहुन्न, कसरी चिन्नु भो ?'

काठमाडौँ : वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम को एमाले र को काङ्ग्रेस भनेर हेर्न नसक्ने तर्क गरेका छन् । ७६(५) को व्यवस्थामा राष्ट्रपतिले कुन दलको भनेर चिन्नु नपर्ने भन्दै त्यसैले यो दुराशयपूर्ण भएको तर्क गरेका छन् ।
'अघिल्लो प्रतिनिधि सभा विघटन मुद्दामा भने जस्तो छैन,' उनले भने, 'प्रधानमन्त्रीको नियत तिगडमबाजी गरेर जसरी पनि प्रतिनिधि सभा विघटन गर्ने बदनियत देखिएको हो । विद्यादेवी भण्डारीले को एमाले को काङ्ग्रेस भनेर हेर्न सक्नुहुन्न । उहाँले कसरी चिन्नु भो ? राजनीतिक नेता विद्यादेवी भन्डारीले चिन्नुहुन्छ होला । तर सम्मानीय राष्ट्रपतिले चिन्नुपर्दैन । ७६(५) को व्यवस्थामा राष्ट्रपतिले कुन दलको भनेर चिन्नुपर्दैन । त्यसैले यो दुराशयपूर्ण छ ।'
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया