संविधानको धारा-धारा प्रयोग गरेर ओलीलाई दोहोर्याउने काम भयो : वरिष्ठ अधिवक्ता दीनमणि पोखरेल

काठमाडौँ : वरिष्ठ अधिवक्ता दीनमणि पोखरेलले विश्वासको मत गुमाइसकेको व्यक्ति फेरि प्रधानमन्त्री बन्न नपाउने बताएका छन् । प्रतिनिध सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइको क्रममा शुक्रबार संवैधानिक इजलासमा बहसमा भाग दिँदै प्रधानमन्त्री पदमुक्त भइसकेको बताए ।
'प्रधानमन्त्री पद गुमाइसकेको अवस्था हो,' उनले भने, 'धारा धाराको मेकानिजम प्रयोग गरेर केपी ओलीलाई दोहोर्याउने काम भयो । मार्गप्रशस्त गरेको अवस्था छ । विश्वासको मत गुमाइसकेको प्रधानमन्त्रीले पाउदैन । राष्ट्रपति कार्यालय विश्वासको मत प्राप्त गर्ने अवस्था भएमा भन्ने र आधार प्रस्तुत भएमा के फरक छ ? यो अनावश्यक रूपमा संसद् विघटन गर्न नसक्ने भएकाले ७६(५) को व्यवस्था गरिएको हो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया