रास्वपा सांसदलाई बोल्न दिनुपर्ने लिङ्देनको माग

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको विरोधमा राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन जनाएका छन् ।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौता महसुलका बारेमा बोल्न खोज्दा सभामुखले माइक काटेका थिए । त्यसपछि सभामुख र रास्वपाबीच विवाद बढिरहेको बेला लिङदेनले समर्थन जनाएका छन् ।
‘सांसदहरूलाई बोल्न दिनुपर्छ, कुनै प्रतिबन्ध लगाउन पाइदैंन,’ लिङदेनले भने ।
सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए । तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरू अहिलेसम्म सोही मागमा अडिग रहँदै उभिएर विरोध गरिरहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया